नारायणगढमा सवारी दुर्घटना; एक जनाको मृत्यु

चितवन – नारायणगढ—मुग्लिन सडकखण्डअन्तर्गत स्याउली बजारमा आज बिहान ६ बजे बस र ट्रक एकापसमा ठक्कर खाँदा एकजनाको मृत्यु भएको छ भने १९ जना घाइते भएका छन् । मृत्यु हुनेमा बसका सहचालक मकवानपुर धियाल–९ बस्ने वर्ष ४४ का चन्द्रबहादुर तिमल्सिना रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । इटहरीबाट काठमाडौँतर्फ जाँदै गरेको ना ६ ख १५२१ … Continue reading नारायणगढमा सवारी दुर्घटना; एक जनाको मृत्यु